Show Summary
# Audio Sentence (Transcript)
21571 सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न यस प्रकार छ। प्रश्न नम्बर
21572 यो कोभिडपछि बन्द भएका नेपालको उत्तरी सीमा
21573 तिब्बतसँग जोडिएका धेरै सिमानाकाहरू खुलिसक्दा पनि
21574 बझाङ जिल्लाको उुरै ताक्लाकोट मानसरोवर नजिकको सीमा नाका
21575 अहिलेसम्म नखुलेको हुँदा कहिलेसम्म खुल्छ होला
21576 जनतालाई आश्वस्त पार्दिन हुन प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु
21577 हाम्रो बझाङ जिल्ला लगायतका वरपरका ठाउँको अवस्था के छ भने
21578 देवी देवताको विशेष पूजा गर्न पनि मानव सरोवरको जल ल्याउनुपर्ने अवस्था हो।
21579 छ वर्ष भइसक्यो अहिलेसम्म विशेष पूजा मान्छेले गर्न पाएका छैनन्
21580 परम्परा कस्तो छ भने देवीदेवताको काम गर्नको लागि कैलाश मानसरोवर