Show Summary
# Audio Sentence (Transcript)
21581 प्रीतिको काम गर्नको लागि हरिद्वार पर्याप्त भन्ने चलन छ
21582 छ वर्षसम्म जनताले त्यो काम त्यो
21583 पूजाआजा गर्न पाएका छैनन् त्यसैले त्यो नाका कहिले खुल्छ होला। साथै
21584 उक्त पूरै तागलाकोट नाका
21585 नेपालको सबभन्दा छोटो नाका अहिले दुईटा सडकहरू
21586 सडक बनाइरहेका छौं त्यस्तै सेती लोकमार्ग बनाइरहेका छौं
21587 र त्यो नाकालाई थाई नाका बनाउने योजना के छ
21588 म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु। प्रश्न नम्बर २
21589 नेपालको संविधान २०७२ लागू हुनुभन्दा पहिले अथवा
21590 २०७४ सालभन्दा पहिले बझाङ जिल्लामा स्थापना भएका संघीय सरकारका कार्यालयहरु