Show Summary
# Audio Sentence (Transcript)
21591 अहिले जिल्लामा छैन सम्माननीय प्रधानमन्त्री ज्यू
21592 अहिले ती कार्यालयहरू सडक डिभिजन कार्यालय बैतडीमा छ। बझाङले सेवा लिने
21593 संघीय खानेपानी कार्यालय धनगढीमा छ।
21594 प्रदेश खानेपानी कार्यालय डडेलधुरामा छ।
21595 सिँचाइ तथा नदी नियन्त्रण कार्यालय बैतडीमा छ।
21596 जलाधार व्यवस्थापन कार्यालय बैतडीमा छ।
21597 र स्थानीय पूर्वाधार विकास कार्यालय धनगढीमा छ।
21598 सहरी तथा भवन निर्माण कार्यालय सिलगढी डोटीमा छ।
21599 कर सेवा कार्यालय डडेलधुरामा छ।
21600 अब बझाङ जिल्लाले सेवा पाउनुपर्ने कार्यालयहरू