Show Summary
# Audio Sentence (Transcript)
21601 यति टाढा रहेको हुनाले अहिले
21602 कमसेकम खानेपानीका ४०० वटा खानेपानी योजनाहरू छन्।
21603 सम्झौता गर्न पेस्की लिन सबै काम गर्न धनगढी र डडेलधुरा हुनुपर्ने अवस्था छ।
21604 त्यसो भएको हुनाले मेरो अनुरोध के छ भने सम्माननीय
21605 यी सबै विकास कार्यालयको एउटा कुनै छाता कार्यालय बनाएर
21606 र त्यसका अरु कार्यालयको इकाइ कार्यालय बनाउनका लागि सरकारको यो के योजना छ म प्रधानमन्त्री ज्युलाई अनुरोध गर्न चाहन्छु
21607 यो सुखी नेपाली समृद्ध नेपाल बनाउने हाम्रो सपनालाई पूरा गर्नका लागि
21608 युवाहरूलाई आश्वस्त पार्ने गरी
21609 नेपालमा नै रोजगारीका प्रशस्त सम्भावना छन्
21610 रोजगारी नेपालमा नै पाउँछ भनेर