Show Summary
# Audio Sentence (Transcript)
21661 रूपमा सुनिश्चित गरेको हकको कार्यान्वयन र
21662 न्याय उपचारको लागि तत्
21663 तत्परताका साथ आवश्यक
21664 व्यवस्था नगरी बिलम्ब गरेर सरकारले
21665 आरक्षण प्रक्रिया किन आज जटिल बनाउँदै लगिरहेको हो
21666 यो सरकार गठन भएको ८ महिना अवधि
21667 सरकारबाट विभिन्न निकायमा हुन नियुक्ति
21668 समानुपातिक समावेशी प्रतिनिधित्वको सम्बन्धमा
21669 मधेसी थारु मुस्लिम र
21670 दलित वर्ग समावेश भएको आँकडा के छ धन्यवाद