Show Summary
# Audio Sentence (Transcript)
21671 सम्माननीय प्रधानमन्त्री
21672 संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था
21673 २०८० संसदको राज्य व्यवस्थासंहार उक्त विधेयक पारित भई संघीय निजा
21674 सेवा ऐन जारी भएपश्चात थारु तथा मुस्लिम लगायतका आरक्षण लगायतका
21675 हालको निजामती सेवा ऐनमा समेत थारु समुदायलाई आदिवासी समुदायमा राखी
21676 वर्तमान सरकार गठन भए पश्चात नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न सार्वजनिक
21677 पदहरूमा समावेशी अब अवलम्बन गरिएको कुरा
21678 अब प्रश्नकर्ता मान्य सदस्य भीमप्रसाद आचार्य
21679 सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्री निम्न प्रश्न गर्न चाहन्छु
21680 त्यस सन्दर्भमा नेपालको विकास र समृद्धिको मूल पिलर