Show Summary
# Audio Sentence (Transcript)
2161 त्यस्तै छ प्रजनन स्वास्थ्य र मातृ मृत्युदर पनि उस्तै
2162 राम्रो कामको रफ्तार बढाउने हो कि
2163 म यो मेरो बाउ मरेपछि यसको हड्डी राखेर चन्दन लगाउँछु
2164 २०८०८५ तयार गरी
2165 अध्ययन अनुसन्धान पनि गर्दछ र संघीय इकाईहरूले विधेयकहरु कसरी निर्माण गरेका छन् त्यसको
2166 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश २०८१
2167 राष्ट्रिय सभा नियमावली २०७५ को नियम
2168 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस्
2169 सरकारले पनि नीति ल्याएर मात्रै नीतिगत परिवर्तन गर्न सकिने खालको संशोधन
2170 सम्माननीय अध्यक्षज्यू