Show Summary
# Audio Sentence (Transcript)
2171 र होस्टेलका वार्डनहरू प्रयोग गरेर दबाउन खोजिएको छ।
2172 यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न भन्नुहोस्
2173 उहाँका कतिपय मन्त्रीहरूको पनि रिजल्ट राम्रो आएन। कतिपय फेल हुनुभयो
2174 उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पश्चात विधेयक उपर छब्बीस जना माननीय सदस्यहरुबाट विभिन्न दफामा अठत्तर वटा संशोधन प्राप्त भई उक्त संशोधनमाथि सभाको विधान व्यवस्थापन समितिमा सरकारवाला पक्ष
2175 हामीले गरेको एउटा चाहिँ प्रबन्ध मात्रै प्रतिपक्ष हुन सक्छ
2176 नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी छ। र लक्षित समूहका किशोरीहरुलाई यो खोप निःशुल्क
2177 दिनुपर्छ भन्ने कुरा चाहिँ गरिएको। यस्ता थुप्रै थुप्रै कुराहरू
2178 a टिप्पणी गर्नुभएको मैले पाइन
2179 अ यो विधि विज्ञान प्रयोगशाला सञ्चालन गर्ने सञ्चालनको काम गर्ने सञ्चालक समितिमा
2180 मान्छेहरूलाई पिरल्ने गर्दछ र मान्छेहरूले