Show Summary
# Audio Sentence (Transcript)
21711 च्यालेन्ज मीट गर्न सक्ने स्थिति छैन। त्यसैले
21712 यो सक्षम व्यावसायिक योजना तयार गर्ने
21713 यो नेपाल वायुसेवा निगमको पुनरसंरचना गर्ने
21714 र मिसन २०२४ सम्ममा कमसेकम
21715 लिज पर्चेजमा भएपनि ४ १० वटा जहाजहरू सेवा सञ्चालन गर्ने
21716 र यो आवश्यकता एकातिर छ भने
21717 अर्कोतिर पर्यटन प्रवर्तनको निम्ति नेपाल पर्यटन बोर्डको पुनर्संरचना
21718 र त्यसले त्यस मार्फत विदेशस्थित दूतावासहरू नियोगहरू
21719 पर्यटन दूतहरू एनआरएनए विदेश बस्ने नेपाली विद्यार्थीहरू
21720 नेपाल र विदेशका विभिन्न संघसंस्थालाई परिचालन गर्न