Show Summary
# Audio Sentence (Transcript)
21721 गर्नुपर्ने काम आवश्यकता छ। पर्यटन ऐन र नियम परिमार्जन गर्न
21722 र पोखरा र भैरवा विमानस्थल सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको काम
21723 आएको तथ्याङ्कमा भारत र चीनबाट आउने पर्यटकको संख्या घटिरहेको तथ्यांक छ। र
21724 यो अवस्थालाई फेर्नको लागि सरकारले के काम गरिरहेको छ जानकारी गराइदिनु
21725 हार्दिक अनुरोध गर्दछु
21726 सुनसरी मोरङ जिल्लाको सुनसरी र मोरङ जिल्लाको करिब
21727 ६८ हजार हेक्टर जमिन रिचाइ गर्ने गर्नका लागि दिगो र
21728 पर्दो सिँचाइ सेवा पुर्याउने सुरु भएको सुनसरी, मोरङ सिँचाइ
21729 आयोजनाको कोशीको सत्र बायाँ किनारमा साइड सि
21730 विगत केही वर्षदेखि कोशी नदीले धार परिवर्तन गरेर सापेक्षमा