Show Summary
# Audio Sentence (Transcript)
21741 प्रवर्द्धनका काम पर्यटन सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण
21742 बनेको विधेयक संघीय संसदको यसै सदनमा पेश गर्ने गरी तयारी पर्वतारो
21743 नियमावली भइरहेको वास्तवमा पर्यटन क्षेत्रको विकासको हवाई सेवा
21744 लाई विस्तृत र प्रबल बनाउन आवश्यक
21745 अब प्रश्नकर्ता माननीय सदस्य बुद्धिमान तामाङ
21746 नेपालको चुचे नक्सामा समेटिएको लिपुलेख कालापानी र लिम्पियाधुरा
21747 भ्रमणमा प्रधानमन्त्री ज्यू कहिले जानुहुन्छ र भ्रमणको कुनै कार्यक्रम
21748 बनेको छ कि छैन
21749 नेपाल भारतका प्रबुद्ध व्यक्ति समूह epg को प्रतिवेदन
21750 भारतका प्रधानमन्त्रीले नबुझेको अवस्थामा नेपालका प्रधानमन्त्रीले पनि