Show Summary
# Audio Sentence (Transcript)
21751 उक्त प्रतिवेदन बुझ्न नमिल्ने हो धन्यवाद
21752 सम्माननीय सभामुख महोदय माननीय ज्यूलाई म धन्यवाद भन्न चाहन्छु
21753 मान्य ज्यूले त्यस क्षेत्रमा भ्रमणमा कहिले जानुहुन्छ भन्ने प्रश्न
21754 अहिले तत्काल योजना मान्य ज्यूको योजना बनेको योजना बनेको छ भने राम्रो कुरा
21755 हामी सबैलाई थाहा छ १९६२ इस
21756 १९६२ हाल नेपालको नक्सा जुन हामीले बनाएका छौं हाम्रो संसद्ले
21757 संविधानको अङ्गको स्वीकारेको छ र त्यो नै यथार्थ यो कुरा
21758 १९६२ सम्म त्यो भूभाग नेपालकै अधि
21759 र नेपालको नक्सा पनि र तदनुसार जस्तो अहिलेको नक्सा छ त्यही
21760 त्यसपछि नेपालको किन फेरि कसले फेर्यो? कसको सरकार थियो कस्तो