| 21781 |
|
सुन्दा हेर्दा र न्युजहरू हेर्दाखेरि चाहिँ त्यहाँका नागरिकलाई नेपाली हुनु |
| 21782 |
|
उनीहरूले भन्छन् हामीलाई नेपाल सरकारले के दिएको छ |
| 21783 |
|
आफ्नै गाउँ घरमा जानलाई भारतको बाटो हिँड्नुपर्ने |
| 21784 |
|
नेपाल सरकारले हामीलाई के दिएको छ महंगाई छ। |
| 21785 |
|
हामी यहाँ कति महंगाइमा बसेका छौं हाम्रो बेथितिको विषयमा |
| 21786 |
|
त्यहाँ काठमाडौँको राज्यमा बसेको त्यो सरकारले हामी नेपाली हौं भनेर |
| 21787 |
|
हामीलाई बाटो छैन हामी भारतको बाटो भएर आफ्नो गाउँ घरमा जाँदैछौं |
| 21788 |
|
माननीय सदस्य तपाईंको व्याख्यामा जाने हो कि यो प्रश्न नै हो सभामुख महोदय प्रधानमन्त्री |
| 21789 |
|
र त्यहाँका नागरिकले आफ्नो गाउँघर जानलाई कहिले नेपालको बाटो प्रयोग गर्न पाउने हुन् |
| 21790 |
|
कर्णालीको राजमार्गको विषयमा कर्णालीको राजमार्ग नै छैन र त्यहाँको जुन बाटो छ त्यो पनि मापदण्डको विपरीतमा छ। |