Show Summary
# Audio Sentence (Transcript)
21791 जसलाई मृत्यु मार्गको नाममा
21792 भनिन्छ र हामीले पनि कर्णालीबासी मेरो कर्णालीका नागरिक र नागरिकले हामीले कहिले राम्रो
21793 बाटो प्रयोग गर्न पाउँछौं दोस्रो प्रश्न प्रधानमन्त्रीज्यू हालसालै
21794 जुम्ला जानुभएको थियो कर्णाली प्रतिष्ठानको दीक्षान्तनमा
21795 त्यहाँ त्यही प्रतिष्ठानमा एउटा एमआरआइ मेसिन पनि छैन प्रधानमन्त्री ज्यू युएसजी मेसिन छैन।
21796 त्यही कर्णाली प्रतिष्ठान जसले नेपालको १३ जिल्लालाई
21797 सुविधा दिन्छ त्यही प्रतिष्ठानमा च
21798 चरम बेथिति भएको छ त्यो प्रतिष्ठानले कहिले न्याय पाउँछ र हामी कर्णाली बासिन्दाले कहिले
21799 सुलभ स्वास्थ्यको सुलभ स्वास्थ्यको सुविधा पाउँछ
21800 mri machine जस्ता कुनै पनि सामग्रीहरू पाउँछ कि पाउँदैन त्यो पनि प्रष्ट भन्दिनु होला धन्यवाद