| 21801 |
|
सम्माननीय प्रधानमन्त्री |
| 21802 |
|
अझै पनि धार्चुलाका मान्छे आफ्नो घर जान भारतको बाटो भएर जानुपर्ने |
| 21803 |
|
दार्चुला भनेको दार्चुलाको पारिपट्टा दार्चुलाको सदरमुकाम खलङ्गाबाट |
| 21804 |
|
उत्तरपट्टि नेपालका छाङ्रु लगायतका नेपाल सरकारलाई थाहा छ |
| 21805 |
|
छाङ्रु जानका लागि बाटो रहेनछ। यो अहिले बाटो नभएको होइन इतिहास |
| 21806 |
|
अहिले त्यस सम्बन्धमा तत्कालका लागि |
| 21807 |
|
अर्को देशको बाटो भएर जान नपरोस्, आफ्नो देश आफ्नै बाटोबाट जान पाइयोस् भनेर त्यहाँका जनताहरुले |
| 21808 |
|
त्यहाँ अहिले तत्कालका लागि कति बजेट चाहिन्छ भन्दा ५ करोड बजेट |
| 21809 |
|
त्यति भयो भने हामी बाटो घोरेटो बाटो बनाउन सक्छौं र त्यो घोडेटो बाटो |
| 21810 |
|
ले पारिपट्टि गएर जानुपर्दैन त्यसो भएर हामीलाई यता बाटोमा |