Show Summary
# Audio Sentence (Transcript)
21861 सम्मानीय सभामुख महोदय सम्माननीय प्रधानमन्त्रीज्यूलाई दुईटा प्रश्न राख्न
21862 पहिलो प्रश्न तपाईंले नियुक्त गर्नुभएको कर्मचारीहरूको
21863 क्षमताका कारण सरकार फेल भएको तथ्य स्वीकार्नुहुन्छ
21864 यदि हो भने तिनीहरूलाई कहिलेसम्म कारबाही
21865 केन्द्रमा दुई तिहाई बहुमतको सरकार रहेपनि काम कारबाही
21866 खासै हुन सकेको छैन संसदमा दुई ठूला दलहरुले
21867 बनाएको छ जसको प्रभाव प्रदेश र स्थानीय तहसम्म
21868 मन्त्रीदेखि खरिदारसम्म सत्तारुढ दलका निकटस्थ
21869 नियुक्त भएका छन् तर सरकारको प्रदर्शन निकै कमजोर छ।
21870 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रिपोर्ट अनुसार