Show Summary
# Audio Sentence (Transcript)
21871 विभिन्न मन्त्रालयहरू न्यूनतम प्रदर्शन गर्दै असफल भएका छन्।
21872 सरकारी संयन्त्रमा गहिरो राजनीतिकरण
21873 योग्यताभन्दा नातावाद कृपावादलाई प्राथमिकता दिइने
21874 जसका कारण सरकार स्वयम् असफल हुँदैछ।
21875 कर्मचारीलाई कार्यसम्पादनको आधारमा मूल्याङ्कन गर्नुपर्नेमा
21876 आफ्ना मान्छेलाई सत्तामा राख्ने विकृत अभ्यासले
21877 सुशासन तहसनहस बनाउँदैछ राइट
21878 इन द राइट प्लेसको सिद्धान्तको सट्टा माइ म्या
21879 in my place को गलत अभ्यासले सरकारलाई असफल बनाउँदै
21880 अब प्रश्न उठ्छ सरकारले आफैंलाई असफल बनाउने कर्मचारीहरुलाई