Show Summary
# Audio Sentence (Transcript)
21881 कारबाही गर्नेछ कि गर्दैन यदि कारबाही गर्छ भने कहिलेसम्म
21882 र कसरी मेरो दोस्रो प्रश्न रहेको छ
21883 दुई तिहाइको बलियो सरकार हुँदाहुँदै पनि मुलुक
21884 दैनिक ऋणमा निर्भर किन
21885 सरकारको योजनाबद्ध रूपमा सिर्जित अवस्था
21886 सम्माननीय प्रधानमन्त्रीज्यूले शपथ लिने बेलामा नेपाल सरकारले चलाउन सरकार चलाउन मात्र दैनिक १ अर्ब ऋण लिनुपर्ने अवस्था थियो
21887 आजको दिनसम्म आइपुग्दा दैनिक
21888 अर्बभन्दा बढीको ऋण लिनुपर्ने अवस्थामा मुलुक पुगिसकेको छ।
21889 निजी क्षेत्र हतोत्साहित छ। दुई तिहाइको ठूलाठूला
21890 दलको बलियो सरकार हुँदा पनि किन यस्ता