Show Summary
# Audio Sentence (Transcript)
21921 अनुगमन जस्ता कुराहरू कामहरू गरिएको छ र भ्रष्टाचार
21922 नियन्त्रण र निर्मूलन गर्ने काममा सरकार लागेको छ
21923 कर्मचारीहरूको नियुक्ति म मान्य ज्यूलाई फेरि स्मरण गराउन चाहन्छु. कर्मचारीहरूको
21924 एउटै लोकसेवा आफन्तको कुरा होइन र लोकसेवाले यसअघि पनि
21925 त्यसो गरेको थियो भन्ने कुरा म मान्दिन। अहिले पनि त्यसो गर्छ
21926 भन्ने कुरा म मान्दिन र भविष्यमा पनि लोकसेवाले कुनै सरकारलाई आफ्ना मान्छे
21927 भर्ती गर्न सहयोग पुर्‍याउँछ या भर्ति गरिदिन्छ लोकसेवाले निष्पक्ष
21928 परीक्षा लिँदैन र निष्पक्ष पास फेल गर्ने कुरा गर्दैन भन्ने मलाई विश्वास लाग्दैन
21929 लोकसेवा आयोगबाट कर्मचारीहरू नियुक्त हुने गरेका छन्। तिनै तहमा कर्मचारीको
21930 लोकसेवा आयोगको सिफारिसमा योग्यताको आधारमा गर्ने गरिएको