| 21931 |
|
मान्यजीलाई जानकारीको ज्ञान सीप अनुभव र |
| 21932 |
|
जनताको आधारमा पदस्थापन र सरुवा गर्ने गरिएको छ। कानुन विपरीत कार्य गर्ने |
| 21933 |
|
कर्मचारीलाई कारबाही कहिले हुन्छ यसमा |
| 21934 |
|
हाम्रो संवैधानिक क्षेत्र अधिकार तथा कानुनी प्रबन्ध हेर्न माननीय ज्यूलाई त्यसका |
| 21935 |
|
आफ्ना विधि छन् आफ्ना तरिका छन् आफ्ना प्रक्रिया छन् तदनुसार नै छ भन्छु |
| 21936 |
|
कानुन विपरीत काम गरेको भए कारबाही गर्ने संवैधानिक निकायहरू छन् अथवा त्यसको |
| 21937 |
|
कानुनी व्यवस्था पनि छ त्यसका लागि प्रक्रिया पनि छ र त्यसका लागि निकायहरू तद अनुसार |
| 21938 |
|
ती निकायहरूले कानुन विपरीत काम गतिलाई कारबाही गर्छन् र त्यस्ता व्यक्तिहरू सजायको र |
| 21939 |
|
भइरहेको सरकारी संयन्त्रहरूमा हुने सरुवा बढुवा र नियुक्तिमा नातावाद कृपावाद भयो |
| 21940 |
|
अस्वीकार गर् त्यो गलत |