Show Summary
# Audio Sentence (Transcript)
21941 यसअघि भएका गलत अभ्यासहरूलाई तोडेर सरकारले मेरिट बेसमा बढुवा
21942 सानो उदाहरण नेपाल प्रहरीका प्रमुख नियुक्त गर्दा यसअघि कस्ताकस्ता कुरा
21943 यसपटक अब कसैलाई रहर भएर भन्छ
21944 विकास निर्माणका काममा सरकारको प्रदर्शन राम्रो नभएको भन्ने माननीय ज्यूको भनाइ
21945 गतवर्ष र यस वर्षका कामको रफ्तारलाई तुलना गर यो सरकार आउनुअघि
21946 बुटवल नारायणगढ सडक खण्डको कामको थियो लामो समयदेखि जनताले
21947 टिपाइरहेका थिए मान्यजीलाई म केही जवाफ दिनभन्दा एकपल्ट त्यहाँ गएर निर्माण कार्य
21948 हेर्न कष्ट गर्न यो
21949 मुग्लिन पोखरा सडकको काम पनि भएको होला
21950 तुलना गरेर यस्ता प्रश्न प्रश्नहरु यथार्थमा आधारित प्रश्न भएर यथार्थमा आधारित