Show Summary
# Audio Sentence (Transcript)
21981 क्षेत्रको समग्र मनोबल पनि उच्च भएको छ। यसको नतिजा पनि देखिँदै जानेछ र यसलाई
21982 निजी क्षेत्रले स्वागत पनि गरेको छ। त्यसकारण व्यवसायीहरु हतोत्साही छन् भन्ने होइन
21983 अरु कुराहरूको सन्दर्भमा पछि धन्यवाद माननीय सदस्य
21984 आजको लागि निर्धारण गरिएको प्रधानमन्त्री कार्यक्रममा
21985 अब शून्य समयको कार्यक्रम प्रारम्भ समयमा बोल्न चाहनुहुनको लागि निर्धारण
21986 सम्माननीय सभामुख महोदय आजबाट सुरु भएको एसइइ परीक्षार्थी
21987 विद्यार्थी भाइबहिनीहरूलाई परीक्षा सफलताको शुभकामना व्यक्त गर्दै
21988 विगत दुई सातादेखि डन्डीको मूल्यमा अस्वभाविक मूल्य वृद्धि भएको
21989 प्रत्येकपटक केही मूल्य थप्दै लगातार मूल्य वृद्धि गर्ने
21990 र सरकारका जिम्मेवारी मन्त्रीले