Show Summary
# Audio Sentence (Transcript)
21991 संसदीय समितिमा हाकाहाकी मूल्य वृद्धिको समर्थनको समाचारले
21992 सरकार जनप्रति जनताप्रति कति पनि जिम्मेवार नभएको प्रष्टै छ।
21993 शिथिल आर्थिक अवस्थालाई जागृत गराउनुपर्नेमा
21994 यस प्रकारको कार्यले समग्र निर्माण क्षेत्र त प्रभावित भएको छ नै
21995 कालोबजारी तथा केही अन्य सामाजिक अपराध
21996 तथा सजाय ऐन २०३२ खारेज भएपछि
21997 उपभोक्ता हितको लागि सरकार बढी चनाखो हुनुपर्नेमा
21998 व्यवहारमा त्यस्तो देखिएन त्यस्तै
21999 सिमेन्टमा भएको मूल्यवृद्धिमा पनि सरकारको भूमिका निरह देखिएको छ।
22000 सभामुख महोदय तसर्थ डन्डीमा भएको मूल्य वृद्धिमा छानबिन गरी