Show Summary
# Audio Sentence (Transcript)
22011 बनेका दरबारहरू थप संकटमा परेका छन्। त्यसैले अभिलम्ब बाँकी
22012 किस्ताको रकम विनियोजन गरी रोकिएका घर
22013 निर्माण सम्पन्न गर्नका लागि सभामुख मार्फत सरकारको गम्भीर ध
22014 गराउन चाहन्छु। साथै आजबाट प्रारम्भ हुने एसइ परीक्षामा
22015 सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलताको लागि हार्दिक शुभकामना
22016 गर्न चाहन्छु धन्यवाद
22017 दलित परिवारको निवास गराउने दुखद मात्र होइन निन्दनीय छ। सरकारले
22018 आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा सहभागी
22019 सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको सफलता र उज्वल भविष्यको लागि हामी यतिबेला
22020 आन्दोलित अवस्थामा भएको कारण तत्काल शिक्षकहरुलाई