Show Summary
# Audio Sentence (Transcript)
22021 शिक्षक महासंघ संवादमा ल्याएर गत वर्ष भएको सहमति कार्यान्वयन तर्फ अगाडि
22022 विद्यार्थीहरूको सहभागिता र साझेदारीको प्रभावकारी माध्यम हो. त्रिभुवन विश्वविद्यालय
22023 सम्पन्न भइरहेको सोभिु निर्वाचनको परिणाम सुशासन र शैक्षिक सुधारको पक्षमा रहने विश्वास
22024 निर्वाचित सबै पदाधिकारीहरूलाई बधाई तथा माननीय
22025 संसारभर जाति समानता मानव विकास र न्यायको लागि घोषणा
22026 गरिरहँदा सिराक सिराहा औरहीको घटनाले मर्माहित बनाएको छ।
22027 घटनामा संलग्न रहने व्यक्तिहरूलाई अभिलम्ब कारबाहीको माग गर्छु। सभामुख महोदय
22028 आज म जातीय हिंसाका कारण मारिएका व्यक्तिहरूलाई स्मरण गर्न चाहन्छु
22029 र नेपालको संविधानको धारा १६ धारा १७ धारा
22030 १८ २० र २४ लाई बलियो कार्यान्वयनको पक्षमा