Show Summary
# Audio Sentence (Transcript)
22031 लैजान म नेपाल सरकार र सम्पूर्ण दलहरूसँग म आग्रह गर्छु
22032 सभामुख महोदय जातीय विभेदका कारण
22033 मारिएका जातीय असमानता र विभेदको प्रभावले
22034 प्रभावबारे अध्ययन गर्न पाठ्यक्रममा समावेश गर्न पनि म माग गर्छु
22035 र टिचिङ हस्पिटलमा नौ वर्षदेखि मृत अवस्थामा
22036 बनेर बसिरहेको माननीय सदस्य शिव नेपाली सम्मानीय सभामुख महोदय
22037 सिराहा जिल्लाको औरै गाउँपालिका ५ मा भएको घटनाले हाम्रो संवैधानिक मूल्य र
22038 न्यायको मर्ममा आघात पुर्याएको छ। त्यस्तै आज देशभरि यसै परीक्षामा
22039 सहभागी हुनुभएका सम्पूर्ण भाइबहिनीहरूलाई
22040 म उज्ज्वल भविष्यको शुभकामना पनि दिन सम्माननीय सभामुख महोदय नेपालको फुटबल अहिले