Show Summary
# Audio Sentence (Transcript)
22041 गम्भीर संकटमा छ दुई वर्षदेखि राष्ट्रिय लिग हुन सकेको छैन
22042 जसले खेलाडीहरूको भविष्य अन्योलमा परेको
22043 एन्फा एन्फाका पदाधिकारीहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न जरुरी
22044 फुटबल केवल खेल मात्र होइन यो हजारौं युवा खेलाडीहरूको सपना
22045 करियर र जीविकोपार्जन गर्ने माध्यम हो तर लिग नहुँदा
22046 खेलाडीहरू बाध्य भएर देश छोड्नुपरेको छ। आज क्रिकेटलाई व्यवसायिक बनाउन
22047 क्यान जुटिरहेको छ। सरकारबाट बजेट समेत विनियोजन भइरहेको छ तर फुटबलको उन्नतिका लागि
22048 खेलकुद मन्त्रालय एन्फा र सम्बन्धित निकायहरु किन मौन छन्
22049 के फुटबल व्यवसायिक बन्न सक्दैन के खेलाडीहरूले उचित अवसर पाउन सक्दैनन्
22050 यस सम्मानित सदन मार्फत म सरकार खेलकुद मन्त्रालय र एन्फा