Show Summary
# Audio Sentence (Transcript)
22051 ध्यान आकर्षण गराउन चाहन्छु राष्ट्रिय लिग पुनः सञ्चालन गरियो
22052 फुटबललाई व्यवसायिक र दीर्घकालीन रुपमा टिकाउने नीति
22053 सम्माननीय सभामुख महोदय आज देशमा दलीय व्यवस्थाप्रति वितृष्णा
22054 फैलाउने काम गरिँदैछ लोकतान्त्रिक गणतन्त्रात्मक
22055 व्यवस्था त्यसै कसैको निगाहबाट बक्स भएको होइन
22056 नेपाली जनताको थुप्रै त्याग र बलिदानबाट प्राप्त भएको हो। हो जनताका
22057 अपेक्षा आवश्यकता पूरा हुन धेरै बाँकी छन्
22058 तर त्यसको विकल्पपूर्ण निरंकुश राजतन्त्र हुन सक्दैन
22059 यो मुलुकमा राजतन्त्र समाप्त भइसकेको
22060 नेपालको संविधानले राजतन्त्र र राजालाई चिन्दैन त्यसैले दिवा सपना देख्दैमा