Show Summary
# Audio Sentence (Transcript)
22061 राजतन्त्र फर्किन सक्दैन संयन्त्र नेपाल संयन्त्र नेपाल र
22062 सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने
22063 यही काम लोकतान्त्रिक गणतन्त्रबाट नै हुन्छ
22064 नेपालको राजनीतिक अस्थिर चाहने
22065 केही देशी विदेशी तत्त्वहरूले धमिलो पानीमा माछा मार्ने कोसिस गर्दैछन्
22066 सभामुख महोदय म हाम्रो राजनीतिक दलहरू र सरकारलाई सचेतनापूर्व
22067 कठोर भएर नेपाली जनता र देशको अस्मिता बचाउन
22068 को निम्ति योजना बनाएर अगाडि बढ्न विशेष आग्रह गर्न चाहन्छु हस त धन्यवाद।
22069 माननीय सदस्य सन्तोष चालिस सभामुख महोदय अहिले काठमाडौंको
22070 सडकहरूमा गाडीको जाम हुने कारणले गर्दा धेरै