Show Summary
# Audio Sentence (Transcript)
22071 व्यक्तिहरूले दुःख पाइरहनुभएको र म तेस्रो चोटी राख्दैछु
22072 सुन्दरी जलबाट चाहिँ बागमती करिडोर खोलेर गुजेश्वरीसम्म आइ
22073 तर त्यसको बीचमा पर्ने नेपाल ट्रस्टको १००
22074 पड्काल भत्काउन नसक्दा राज्यले यो कुरा नसुन्दा र खोलिसकेको
22075 गुजेश्वरीगंगाको ट्र्याक बन्द गरिदिँदा
22076 विश्व सम्पदाको नाममा जम्मा २०० मिटर सडक त्यो बन्द गरिँदा
22077 सम्पूर्ण ट्रयाक बन्द भएको छ। मैले जाने
22078 सदनमा यो तेस्रोचोटि कुरा राख्दै गर्दा आज पनि म भन्न चाहन्छु
22079 सरकारको ध्यान जाओस् चाँडैभन्दा चाँडै त्यो ट्रस्टको
22080 पर्खाल र त्यो ट्रयाक खोल्ने काम होस् भन्ने जोडदार माग राख्न चाहन्छु धन्यवाद