Show Summary
# Audio Sentence (Transcript)
22121 जसका कारण हजारौँ बिघाको खेतीपाती नष्ट हुनका साथै
22122 धनजनको क्षति हुँदै आएको छ। डुबान नियन्त्रणका लागि स्थानीयबाट
22123 पटक सरकारको ध्यानाकर्षण गराइए पनि सुनाई हुन सकेको छैन
22124 झराई र धनिया खोलाको पानी निकासको उचित व्यवस्था हुन नसक्दा
22125 गण्डक सम्झौतापछि निर्माण गरिएका साइफनहरू मर्मत सम्भारको अभावका कारण
22126 बाढी जोगाउन बनाइएका बाँध नै डुबानको कारण बनेका छन्। यहाँका नदीहरूको
22127 पानी निकास भारततर्फ रहेकोले भारतमा जाने पानीको व्यवस्थापन नभएसम्म
22128 नेपालले डुबान नियन्त्रण गर्न सक्दैन तसर्थ भारत सरकारसँग
22129 समस्या समाधानको लागि पहल गर्न र निर्माणका लागि उचित बजेट प्रबन्ध गर्न
22130 सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु धन्यवाद माननीय सदस्य शान्ति चौधरी