Show Summary
# Audio Sentence (Transcript)
22131 सम्माननीय सभामुख महोदय
22132 एक्काइसौँ शताब्दीमा पनि जातीय विभेदकै कारण दलित घरेलु श्रमिक महिला
22133 थर धातेर काम गर्न राजधानीमा समेत आफूहरूले
22134 ढाँटेर काम गर्न बाध्य भएको महिलाहरुले बताउनु भएको छ।
22135 जातीय भेदभाव भेदभावलाई कानुन नै बनाएर दुरुत्साहन गरे पनि
22136 गाउँघरमा मात्र नभई सहरमा समेत भेद
22137 कायमै रहेको उहाँहरूको भनाई छ। म सम्माननीय सभामुख ज्यू मार्फत
22138 महिला मार्फत
22139 महिला पुरुषले गर्ने समान कामका समान ज्याला
22140 समाजिक सुरक्षासँग जोड्ने र सरकारले तोकेको न्यूनतम तलब पाउने कुराको ग्यारेन्टी गर्न