Show Summary
# Audio Sentence (Transcript)
22141 सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। बेरोजगार दलित जनजाति सीमान्त
22142 वर्गका महिला दिदीबहिनीहरूको लागि विशेष प्याकेज बना
22143 सीपमूलक तालिम दिई उद्यम र उत्पादनमा जोड्न समेत अनुरोध गर्दछु धन्यवाद
22144 माननीय सदस्य सीताकुमारी राणा। सम्माननीय सभामुख महोदय
22145 देखि सुरु भएको यस शिक्षाको परीक्षार्थीहरूको उज्ज्वल भविष्यको
22146 सभामुख महोदय कारागारमा रहेका कैदीबन्दीहरूले पाउनुपर्ने न्यूनत
22147 सेवा सुविधा निरन्तर रूपमा पाउनुपर्छ भनेर मैले यस सदनमा पहिलो पनि
22148 पटकपटक बोलिसकेको छु तर अझै पनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन
22149 हाल देशैभरमा ७६ वटा कारागारमा १६३० महिलास
22150 जम्मा २९ हजार ४३५ कैदीबन्दी रहेका छन्।