Show Summary
# Audio Sentence (Transcript)
22161 आज पनि देशको विभिन्न भागमा आगो लागिराखेको समाचार
22162 यही चैत्र ४ गते अत्याधिक हावाहुरीसँगै भोजपुरको विभिन्न भागमा
22163 भीषण आगलागी हुँदा १९ घर जलेर नष्ट भएसँगै ठूलो धनज
22164 उक्त पीडित परिवारलाई तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न
22165 गम्भीर ध्यानाकर्षण गराउन सरकारले दिने सरकारी राहत बढीमा २० हजार मात्र छ
22166 यो महङ्गीमा त्यति राहतले सम्झिनुस् त म सभामुख महोदय के
22167 यसलाई सरकारले तत्काल पुनरावलोकन गरोस् र समय सुहाउ
22168 उचित राहतको व्यवस्था मिलाओस् भन्ने माग
22169 भोजपुरको रामप्रसाद राई गाउँपालिका ४ निवासी ५५ वर्षीय ठाकुर कुमारी राईलाई
22170 दन्दनी बलिरहेको आगोको लप्ठा भित्रबाट बहादुरीपूर्वक बचाउने