Show Summary
# Audio Sentence (Transcript)
22171 वडा अध्यक्ष बाबुकुमार राई र स्थानीय साथीहरूलाई उच्च सम्मान र म धन्यवाद दिन
22172 यो आगो लागेको मौसममा सरकारको पूर्व तयारी के कस्तो छ
22173 संसद्लाई जानकारी गराउन माग गर्दछु र सिराहा घटना
22174 घोर निन्दनीय र अस्वीकार्य छ
22175 नेपालमा सडक दुर्घटनाको अवस्था गम्भीर समस्याको रुपमा बनेको छ। गत दशक मात्रै
22176 २४ हजार जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा बढी
22177 यो सङ्ख्या प्राकृतिक प्रकोपबाट मृत्यु हुनेभन्दा ५ गुणा बढी सङ्ख्या हो।
22178 दैनिक ७५ दुर्घटना र ७ देखि १० जनाले
22179 ज्यान गुमाउने तथ्याङ्क हामीसँग छ। त्यसकारण
22180 यो समस्यालाई समाधान गर्नका लागि हामीले पहलकदमी लिनुपर्नेछ