Show Summary
# Audio Sentence (Transcript)
22181 पहाडी क्षेत्रका साँघुरा सडक र सुरक्षा पार नभएको विषय र तराईमा
22182 फुटपाथको अभाव र साँघुरा चोकहरूका समस्या समाधान गर्न ध्यान दिनुपर्नेछ
22183 यातायात सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको बुझाएको थियो
22184 त्यो प्रतिवेदनको कार्यान्वयन के अवस्थामा छ
22185 र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरकारको कस्तो तयारी छ
22186 सम्माननीय सभामुख महोदय मार्फत सरकारको जवाफको माग गर्दछु धन्यवाद
22187 माननीय सदस्य सुरेन्द्र राजा
22188 वन्यजन्तु हाम्रो नियति नै भएको यसको आपत्कालीन प्रभावकारी नियन्त्रण हुनु जरुरी
22189 केही दिन पहिला कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका
22190 घर जलेर नष्ट भएका पीडितलाई समयमै उत्तरात र बस्ने बास माग गर्दछु