Show Summary
# Audio Sentence (Transcript)
22191 साथै यसरी वर्षेनी लाग्ने आगलागीका कारण सहर मात्र होइन गाउँबस्ती
22192 समेत अत्यधिक प्रदूषणका कारण आम नागरिकको स्वास्थ्य गम्भीर असर पर्ने हुँदा
22193 समयमै यस्ता विपत्तिप्रति सतर्क रहन र रोकथाम गर्ने प्रभावकारी उपा
22194 अवलम्बन गर्न सभामुख मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु
22195 शिला शिल्पाले
22196 सम्माननीय सभामुख महोदय सम्पन्न
22197 भइरहेको यो सोभियो निर्वाचनमा
22198 निर्वाचित विद्यार्थीहरूलाई बधाई तथा
22199 धन्यवाद दिन चाहन्छु र साथै
22200 देशका कर्णधार भविष्यका उत्तराधिकारी विद्यार्थी