Show Summary
# Audio Sentence (Transcript)
22201 भाइबहिनीहरूको आजबाट सुरु हुन लागेको एसई परीक्षामा भाग लिइरहनु भएका
22202 सम्पूर्ण विद्यार्थीहरूको सफलताको शुभकामनासँगै उज्ज्वल भविष्यको कामना गर्दछु
22203 भोलि २१ मार्च ६० अन्तर्राष्ट्रिय जातीय भेदभाव
22204 उन्मलन दिवसको उन्मूलन दिवसको सम्पूर्णमा
22205 मानव चेतनाको समानताको विकास होस् भन्ने
22206 शुभकामना पनि व्यक्त गर्न चाहन्छु साथै सिराको अहरै घटनाको
22207 घोर भर्सना गर्दै पीडितहरूको रक्षा र न्याय दिँदै पीडकलाई
22208 पीडकलाई कडा कारबाही कडा कारबाहीको जोडदार माग गर्न चाहन्छु
22209 र राज्य जनताप्रति गम्भीर हुन पनि अनुरोध गर्न चाहन्छु धन्यवाद लाल सलाम। माननीय
22210 सम्माननीय सभामुख आज नेपालभरका हजारौं विद्यार्थीहरू म उहाँहरुलाई