Show Summary
# Audio Sentence (Transcript)
22211 के कुरा गरौं इलामको साक्षरता दर ८३ इलाम सदरमुकाममा मरब क्याम्प
22212 आदर्श मावि लगायत केही विद्यालयहरूले न्यूनतम शिक्षाका मापदण्ड तर ग्रामीण क्षेत्र
22213 चुलाचुली माइमा कतिपय विद्यालयहरूमा उचित कक्षाकोटा पुस्तकालय
22214 आधुनिक प्रविधिको अभाव रहेकोले विद्यार्थीहरूको सिकाइमा प्रक्रियामा
22215 गम्भीर असर त्यसैले इलाममा शैक्षिक केन्द्रका रूपमा विकास गर्न
22216 म सरकार समक्ष इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता, आधुनिक पाठ्यक्रम सुधार
22217 र उच्च शिक्षाको पहुँच विस्तारका लागि माग गर्न चाहन्छु. हाम्रो भविष्य
22218 संस्थाहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न सरकारको ठोस योजना र लगानी अपरिहार्य
22219 माननीय सदस्य सुरसार सम्माननीय
22220 सभामुख महोदय खल्ला झगडा विश्वम्भरपुर र चुकेनालाको तटबन्ध