Show Summary
# Audio Sentence (Transcript)
22221 बर्खा सुरु हुनुभन्दा अगाडि गरिएन भने राप्ती सोनारी वडा नम्बर ७ को सम्पूर्ण भूभाग
22222 नारायणपुर गाउँपालिकाका सबै वडाहरू डुबानमा पर्ने
22223 र ६० हजारभन्दा बढी जनता विस्थापित हुने हजारौं बिघा जमि
22224 बगरमा रूपान्तर हुने भएको हुँदा प्रकाश सुरु हुनुभन्दा अगाडि नै
22225 तठबन्धनको लागि बजेटको व्यवस्थापन गरिदिनको निम्ति अनुरोध गर्दछु। सभामुख महोदय
22226 राप्ती सोनारी वडा नं १ कुसुम राप्ती नदी बैरिया र अमुवामा जोड्ने पक्की पुल
22227 गाउँपालिकाको बेतनी जोड्ने राप्ती नदीमा पक्की पुल
22228 राप्ती सोनारी गाउँपालिका वडा नं २
22229 रचनापुर मधुवा खोला र राजपुरको परुवा खोलामा पक्की पुल
22230 राप्ती सोनारी वडा नम्बर ९ माधव खोलामा पक्की पुल निर्माणको लागि