Show Summary
# Audio Sentence (Transcript)
22231 बजेटको व्यवस्थापन गरिदिनको निम्ति सभामुख मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछु
22232 आजबाट सुरु हुने एससी परीक्षामा सहभागी सबै विद्यार्थीहरूलाई
22233 सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु
22234 सम्माननीय सभामुख महोदय म आज तारा मण्डल
22235 असुरक्षित बसोबास गरिरहेको बाढी पहिरो हावाहुरी आग्जनी र भूकम्पले
22236 चर्केका भत्केका खर्को छाना
22237 छाना खपटाएर ढुङ्गाको छाना कहिले बदलिन्छ भनेर अपेक्षा गरेर
22238 हरूको बारेमा कुरा गर्न गइरहेको छु सुरक्षित नागरिक आवास
22239 सम्पन्न गरेर यो नागरिक
22240 बसोबासलाई सुरक्षित गर्ने दायित्व राज्यको प्युठान जिल्लामा