Show Summary
# Audio Sentence (Transcript)
22241 २००३२७ जना नागरिकलाई सिफारिस गरिएकोमा
22242 अहिलेसम्म यो कार्यक्रम व्यवस्थित रुपमा अगाडि बढ्न सकेको छैन
22243 जम्मा ४४५ जनाको मात्रै यो वर्ष कार्यक्रम छ। म सबैलाई
22244 यो कार्यक्रममा समेटेर यो जिल्लालाई सुरक्षित
22245 आवासयुक्त जिल्ला घोषणा गर्नेगरी कार्यक्रममा अघि बढाउन
22246 जोडदार माग गर्दछु धन्यवाद
22247 सभामुख महोदय काभ्रे सिन्धुपाल्चोक सिन्धुली
22248 रामेछाप लगायतका जिल्लाहरूमा गत वर्षको
22249 या असोजको ११ १२ १३ को बाढी पहिरोले क्षतिग्रस्त
22250 त्यस क्षेत्रमा खेतीको समय भएको