Show Summary
# Audio Sentence (Transcript)
22251 अहिले त्यसको तयारी गर्न सकिरहेको छैन सभामुख महोदय। त्यसकारणले
22252 मैले त्यस क्षेत्रको जनताको यो जो
22253 कृषि क्षेत्रमा भएका अभावका कुराहरू कृषिमूलका अभावका विषयमा
22254 नेपाल सरकारलाई सभामुख मार्फत
22255 यो निवेदन गर्न चाहन्छु र ती अभावहरूलाई
22256 समस्या समाधान गर्नको लागि नेपाल सरकारका सम्बन्धित निकायहरूलाई
22257 सुझाउन चाहन्छु हस्त धन्यवाद
22258 काठमाडौँ क्षेत्र ३ वर्ष पहिरोको कारण रोडको डिल पूर्ण रुपमा
22259 चौपायाहरूको पनि लडेर मृत्यु भएको थियो। रोडमा पहिरो गएको कारण रोडको किनारा
22260 घरहरू जोखिममा परेका तर सभामुख महोदय सो स्थानमा तत्कालीन सरकारमा रहेका