Show Summary
# Audio Sentence (Transcript)
22261 कार्यकर्ताको घर गाडी रहेको बाटोमा
22262 थोरै मात्र ग्याबिन वाल लगाएर संरक्षण गरियो। र सर्वसाधारण
22263 घर गाडीको बाटो जुन पहिरोले आधा भत्किएर जोखिममा परेको छ र घर पनि लड्न सक्ने
22264 जोखिममा छ त्यो स्थानमा अझै पनि २०७७ सालदेखि अहिलेसम्म
22265 म सम्माननीय सभामुख महोदय मार्फत सरकारलाई के यो देशको बजेट पार्टी कार्यकर्ताको लागि मेरो
22266 महोदय म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोखिममा रहेका घर गाडी
22267 पहिलो रोकथाम गरी सडक पुनर्निर्माण गर्दै साथै दाङ लमैको
22268 सिसौ बगरमा र तारबारले बन्धक बनाइएका गाई गोरुहरु भोकले तिर्खामा
22269 छटपटाइरहेका र प्लास्टिक खान बाध्य भएको गाई गोरुहरु मरसान मरणासन
22270 स्थितिमा पुगेको भन्ने समाचार आएको छ। यो अमानवीय क्रियाकलापमा संजय