Show Summary
# Audio Sentence (Transcript)
22281 पनि दलित समुदायले विभिन्न प्रकारको विभेद भोग्न बाध्य छन्
22282 यस्तै घटना घटेको छ सिराहा जिल्लाको औरही गाउँपालिका पाँचको सडक
22283 किनारमा विगत २५ वर्षदेखि बस्दै आएका दीपक र अनिता
22284 परिवारलाई सरकारले पाँच वर्षअगाडि जनता आवास कार्यक्रम अन्तर्गत
22285 घर बनाइदिएको थियो तर अहिले सोही ठाउँमा यज्ञको आयोजना गरिएकोले
22286 यज्ञका कर्ता भनेर चिनिने बजरङ्गी बाबाको निर्देशनमा गाउँपालिका
22287 का अध्यक्ष शिवजी यादवले शक्ति प्रयोग गरी पालिकाको जेसीबी ल्या
22288 मरेको घर घर भत्काई विस्थापित बनाएको छ। यस्तो
22289 अमानवीय मानव अधिकार उल्लङ्घन हुने जातीय विभेद गर्ने अध्यक्षलाई
22290 र सो घटनामा संलग्न हुने सबैलाई कारबाहीको दायरामा ल्याउनको लागि