Show Summary
# Audio Sentence (Transcript)
22291 सभामुख मार्फत सरकारसँग जोडदार माग गर्न चाहन्छु धन्यवाद
22292 सम्माननीय सभामुख महोदय गत श्रावण ९ गते
22293 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य जहा
22294 दुर्घटनामा परी मृत्यु हुने १८ जनामध्ये ३ जना
22295 आफन्त गुमाएका प्रकाश खतिवडाले मृत्यु
22296 कम्तीमा हप्ताको एकपटक म्यासेज मार्फत
22297 सोधिरहनुभएको छ कि त्यस दुर्घटनाबारे सरकारले के गर्दै
22298 आज म सरकारलाई प्रश्न गर्छु गैर व्यावसायिक उडानमा
22299 ऊर्जा मन्त्रालयमा कार्यरत वृद्धा खतिवडा र उनका ४ वर्षीय छोरा
22300 अधिराज शर्मालाई एयरलाइन्सको कर्मचारी भनिएको रहेछ