Show Summary
# Audio Sentence (Transcript)
22311 अन्योलमा बस्नुपरेको छ ती ठाउँका पालिकाहरूले विकास निर्माणका कामहरुमा
22312 ठूलो व्यवधान खप्नु परेको छ। यसले जनतामा अविश्वास र
22313 अन्योलको वातावरण छाइरहेको छ। जलाशययुक्त
22314 राष्ट्रिय गौरवको यस विद्युत आयोजनाले नियम
22315 विद्युत आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले
22316 आगामी आर्थिक वर्ष ८२ ८३ देखि
22317 निर्माण सुरु गर्ने गरी आवश्यक व्यवस्था गर्न सम्माननीय सभामुख ज्यू मार्फत
22318 नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। धन्यवाद। माननीय
22319 हेमराज सम्माननीय सभामुख महोदय
22320 देशको पहाडी र हिमाली जिल्लाहरू विकासमा कमजोर रहेको कुरा हामी सबैलाई थाहै छ।