Show Summary
# Audio Sentence (Transcript)
22321 भोजपुर जिल्ला पनि एउटा पहाडी जिल्ला नै
22322 तर देशको राजनीतिक र सामाजिक परिवर्तन र ऐतिहासिक योगदान गर्ने यो जिल्ला
22323 को विकासमा सरकारहरू उदासीन पाइनु भने साह्रै दुःखद कुरा
22324 आज पनि जिल्ला उत्तरको साल्पासिलिचो र दक्षिणको हतुवागढीलाई
22325 जिल्ला केन्द्रसँग जोड्ने सडकको निर्माण बजेट अभावमा अनिश्चित छ।
22326 कहीँ दुर्घटना भई अङ्गभङ्ग भएमा उपचारमा
22327 नजिकको सहरी अस्पतालमा जानको लागि
22328 लेगुवा पुल भएर घुमेर जानुपर्ने बाध्यता छ। त्यसैले
22329 उत्तर दक्षिण जोड्ने सडक निर्माण सुनिश्चित गर्न निर्माणाधीन चुहार पु
22330 सुनपालुवा पुल र कात्तिके घाट पुल यही वर्ष निर्माण पूरा गर्न