| 22331 |
|
सतीघाट र अधेरीघाटमा नयाँ पुल निर्माण गर्न |
| 22332 |
|
साथै जिल्ला केन्द्रमा एक ट्रमा सेन्टर स्थापना गर्न |
| 22333 |
|
म सभामुख महोदय मार्फत सरकारसँग जोडदार माग गर्दछु। अन्तमा |
| 22334 |
|
मुस्लिम समुदायलाई माननीय सदस्य हृदय |
| 22335 |
|
देशको कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच रहेको भनिएता पनि कर्णाली प्रदेशका ५७ प्रतिशत घरधुरीमा मात्र विद्युतको पहुँच पुग्नु र |
| 22336 |
|
न्यूनतम आधारभूत सुविधा मानिएको विद्युत कर्णालीको दशैँ जिल्लामा अझै नपुग्नमा काली लाग्दो अवस्था हो। |
| 22337 |
|
२०४५ सालमा विस्तार गरिएको कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको भरमा कर्णाली प्रदेशमा विद्युत सेवा सञ्चालन भइरहेको ६ |
| 22338 |
|
भोल्टेजको भोल्टेजको कम हावा हावा चल्यो कि बिजुली जाने र लोडसेडिङ भइरहने समस्याबाट कर्णालीबासी जनता आजित हुनुपरेको छ। |
| 22339 |
|
स्तर उन्नति समेत नभएको ३६ वर्ष पुरानो ३३ केभी प्रसारण लाइनले हाल कर्णालीको जनसंख्याको मागलाई धान्न सक्ने अवस्था नै छैन |
| 22340 |
|
त्यस्तै करिब ३ वर्षदेखि एनएआइबी प्रोजेक्ट मार्फत कर्णालीका जिल्लाहरूमा पूर्ण विद्युतीकरणको काम गरिरहेकोमा हालसम्म पनि काम सम्पन्न हुन सकेको छैन |