Show Summary
# Audio Sentence (Transcript)
22371 माननीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की। सम्माननीय सभामुख महोदय
22372 हाम्रो देशका युवा शक्ति नेपालकै उज्ज्वल भविष्य हुन् तर
22373 हरेक वर्ष यो युवा शक्ति अवसरको खोजीमा
22374 हजारौंको रूपमा विदेशिन बाध्य छ चालु आर्थिक वर्षको
22375 आठ महिनाको तथ्याङ्कले पनि करिब ५ लाख युवाहरु
22376 विदेशिन बाध्य भएका यही रफ्तारमा युवा शक्ति विदेशिने हो भनेदेखि
22377 हाम्रो मुलुक भविष्यमा गएर कर्मठ युवा शक्ति
22378 जनशक्तिविहीन मुलुकको रुपमा परिणत हुन सक्दछ त्यसैले म
22379 सभामुख मार्फत स्थायित्व विकास र समृद्धिका निमित्त
22380 निर्माण भएको सरकारलाई युवाहरूका निमित्त प्रभावकारी नीति